लोकसेवा आयोगले सार्वजनिक गर्‍यो शाखा अधिकृत पदको नतिजा (नतिजासहित)

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १२ : १३
लोकसेवा आयोगले सार्वजनिक गर्‍यो शाखा अधिकृत पदको नतिजा (नतिजासहित)

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तीतृत श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहको पदका लागि लिएको प्रथम पत्रको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 
उक्त परीक्षामा ६ जनाले उत्तरपुस्तिकामा ‘की’ उल्लेख नगरेकाले उनीहरुको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ । 

उत्तीर्ण उम्मेदवारको नामावली यस्तो छ :

 

 

प्रतिक्रिया दिनुहोस