अन्योलमा परेका अष्ट्रेलियाका नेपाली  विद्यार्थीलाई समस्याबाट मुक्त गराउन एक्सपर्टले थाल्यो यस्ता कदम

सफल खबर संवाददाता

शनिबार, ११ फागुन २०७५, १४ : १५
अन्योलमा परेका अष्ट्रेलियाका नेपाली  विद्यार्थीलाई समस्याबाट मुक्त गराउन एक्सपर्टले थाल्यो यस्ता कदम

काठमाडौं । अष्ट्रेलियास्थित एआइबीटी कलेजको दर्ता खारेजपछि अन्योलमा परेका आफ्ना विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको एक्सपर्ट एजुकेशन भीसा सर्भिसेसले जनाएको छ । अष्ट्रेलियन स्किल क्वालीटी अथोरीटिको हालैको निर्णयबाट उक्त कलेजको दर्ता खारेज भएको थियो । खारेजीपछि नेपाली विद्यार्थीलाई परेको समस्या समाधान गर्न जिम्मेवारीपूर्वक लागेको  एक्सपर्टले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ । 

हेर्नुहोस्, विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस