पिंक विकिनी अवतारमा सोनाली

आइतबार, २७ माघ २०७५, १८ : ४४
पिंक विकिनी अवतारमा सोनाली

हिमेश रेशमियाको फिल्म ‘एक्सपोज’मा फुल एक्सपोज भएर हंगामा मच्याएकी सोनाली राउतले विकिनी पोजको तस्बिर सार्वजनिक गरेर हंगामा मच्याएकी छन् । आफ्नो हट इमेज र बोल्डनेसले प्रायः चर्चामा छाइरहने उनी आफैंले इन्टाग्राममा पिंक विकिनी लगाएको तस्बिर सार्वजनिक गरेकी हुन् ।

उनको हट एन्ड सेक्सी तस्बिर सार्वजनिक भएको केही समयमै भाइरल भएको थियो । तस्बिरमा उनले आफ्नो हट बडी देखाउन कुनै कन्जुस्याई गरेकी छैनन् । सोनाली सामाजिक सञ्जाल इन्टाग्राममा सक्रिय छिन् । बेलाबेला हट फोटो सार्वजनिक गरेर आफ्ना फलोअर्सलाई मनोरञ्जन दिँदैआएकी छन् ।  शुक्रवार

प्रतिक्रिया दिनुहोस