चलचित्र ‘तुलसी’ को गीत सार्वजनिक (भिडियोसहित)

सफल खबर संवाददाता

विहीबार, १७ माघ २०७५, १५ : २०
चलचित्र ‘तुलसी’ को गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’को गीत सार्वजनिक  भएको छ । आजको रमाइलो बेला नाम दिइएको सो गीतमा राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठको नृत्य रहको छ ।

सो गीतमा साधना सरगम र कुमार कान्छाको स्वर रहेको छ भने संगीत रञ्जित गजमेरले दिएका छन् । गीतको शब्द संयोजन सुरेश अधिकारीले गरेका छन् ।  लामो समयपछि ऋचाले  निर्माण गरेको चलचित्र ‘तुलसी’प्रदर्शन हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस