काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभातर्फ संसदीय दलको सचेतकको जिम्मेवारी रोशनी मेचेलाई दिएको छ।
पार्टीका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले मेचेलाई सचेतक पदमा मनोनयन गरेको जानकारी प्राप्त भएको छ।
उक्त निर्णयसँगै राष्ट्रिय सभामा एमाले संसदीय दलको समन्वय तथा दलगत गतिविधि व्यवस्थापनसम्बन्धी जिम्मेवारी अब मेचेले सम्हाल्नेछिन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ बैशाख २०८३, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन