काठमाडौँ । मन्त्रिपरिषद् बैठक अहिले केही बेरमा बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।
आजको बैठकमा केही प्रशासनिक र राजनीतिक निर्णयहरुसँगै मन्त्रालयहरुका नियमित प्रस्तावहरुमाथि छलफल तथा निर्णय हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ बैशाख २०८३, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित
सहकारी बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान