काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना हुने जनाइएको छ।
बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धी विषय मुख्य कार्यसूचीका रूपमा प्रस्तुत गरिनेछ। साथै, अन्य समसामयिक विषयहरूमा पनि छलफल हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०८२, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी