काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको बैठकमा प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई आफ्नो दलबाट दुई तिहाइ बहुमत पुर्याउन सहयोग गर्न तयार रहेको बताएका छन्।
शाहीले अनावश्यक प्रदेश संरचनाले वार्षिक १ खर्ब रुपैयाँ खर्च भइरहेको उल्लेख गर्दै संसदबाट खारेज गर्न आवश्यक बहुमतमा आफ्नो दल योगदान दिन तयार रहेको बताए।
उनले भने, “देशमा ८८४ जना सांसद छौँ। प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था छ। राजनीतिक दलका कार्यकर्ता सेटल्मेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्याउन १८४ चाहिन्छ, १८७ हामी पुर्याउँछौँ।”

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०८२, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई र्याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी
न्यायपालिकाको स्वायत्ततामा हस्तक्षेप भए शक्ति सन्तुलन कमजोर हुन्छ’: ज्ञानेन्द्र शाही
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही
‘राप्रपाभित्र एकताको अपिल, फरक विचारप्रति सम्मान आवश्यक’ : ज्ञानेन्द्र शाही
पुराना र नयाँ दलबीच वैचारिक भिन्नता नभएको ज्ञानेन्द्र शाहीको टिप्पणी