फैसला उल्टाएर 'भ्रष्टाचारी'लाई सफाई

पत्रपत्रिकाबाट

शुक्रबार, ०६ पुस २०७५, ०८ : ५६
फैसला उल्टाएर 'भ्रष्टाचारी'लाई सफाई

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सात बर्षअघिको आफ्नै फैसला उल्टाएर दुइजनालाई सफाई दिएको छ ।  न्यायाधीशहरु शारदप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पुर्ण इजलासले झुटा विवरण र कागजावतका आधारमा कर्जा लेनदेन मुद्दामा भ्रष्टाचारी ठहर मएकामध्ये दुईजनालाई बिहीबार सफाई
दिएको हो । 

सफाई पाउनेमा कृषि विकास बैंकका तत्कालीन कर्मचारीद्धय मीनबहादुर जिसी र गोविन्दप्रसाद जोशी छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस