काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन् ।
बिहीबार बिहान काठमाडौं क्षेत्र नं ४ मैतीदेवी मतदान केन्द्रमा पुगेर सभापति थापाले मतदान गरेका हुन् ।
कांग्रेसका थापाले सर्लाही–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् । थापालाई नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता
नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै
काँग्रेसले बोलायो सातै प्रदेश सभापति र मुख्यमन्त्रीको संयुक्त बैठक
काँग्रेसको आधिकारिकता विवाद रिटमा आज पनि सुनुवाइ हुँदै
लेखा समितिको सभापति कांग्रेसलाई