काठमाडौँ । भारतको मुम्बईको प्रसिद्ध वानखेडे रंगशालामा आज राति सवा सात बजे आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ।
दुवै टोली समूहबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ।
खेलमा नेपाल टस जितेर पहिले बलिङ गर्ने भएको छ। खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। करण केसीको स्थानमा सन्दीप जोराले खेल्दै छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ फागुन २०८२, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वेस्ट इन्डिज सुपर ८ मा प्रवेश, नेपाल बाहिरियो