काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधन भएको छ ।
बाबुरामको पारिवारिक स्रोतका अनुसार ९७ वर्षको उमेरमा बाबुरामका बुवा भोजप्रसाद भट्टराईको उपचारकोक्रममा बिहीबार बिहान निधन भएको हो ।
भट्टराईको न्युरो अस्पताल बाँसबारीमा उपचारकोक्रममा निधन भएको हो ।
बाबुरामको निजी सचिवालयले भनेको छ– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पूजनीय पिता भोजप्रसाद भट्टराईज्यूको ९७ वर्षको आयुवमा स्वर्गारोहण हुनुभएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०८२, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई