सुनसरी । इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख केशवकुमार थेवेका अनुसार शनिबार इटहरीको मुख्य चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बा०१-००४क ३१८१ नम्बरको ट्रकले ठक्कर दिँदा इटहरी-४ का साइकलयात्री ४५ वर्षीय पूर्णप्रसाद राईको घटनास्थलमै मृत्यु भएको हो।
चालकलाई इलाका प्रहरी कार्यलय इटहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख थेवेले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ माघ २०८२, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु