काठमाडौँ । पोखरा विश्व विद्यालयको शैक्षिक, प्रशासनिक स्तरोन्नति तथा विद्यार्थीका हक अधिकार सुनिश्चित गर्न माग पत्र बुझाइएको छ ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, राप्रवि संगठन, अनेरास्ववियूले विद्यालयको उन्नति तथा हक अधिकारको उठाइरहेको बताउँदै ८ बुँदे माग पेस गरेको बताएका छन् ।
‘स्वतन्त्र विद्यार्थी युनियको निर्वाचन केन्द्रीय रूपमा सञ्चालन गरी पोखरा विश्वविद्यालयअन्तर्गत सम्पूर्ण सम्बन्धनप्राप्त कलेजहरूमा एउटै दिन निर्वाचन हुने गरी अविलम्ब मिति घोषणा गरियोस्’ माग पत्रको पहिलो बुँदामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० पुस २०८२, १५ : ५५
लेखकबाट थप