प्रस्तावित काठमाडौ । केरुङ रेलमागको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्न चीन सकारात्मक देखिएको छ ।
काठमाडौँ–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डिपिआर तयार गर्न पनि सकारात्मक देखिएको छ ।
काठमाडौँमा चलिरहेको तेस्रो तेस्रो दुईपक्षीय बैठकमा नेपालले अन्तरदेशीय रेलमार्गको डिपिआर तयार गर्न अनुरोध गरेसँगै चिनियाँ पक्ष यसमा सकारात्मक देखिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २७ मंसिर २०७५, ०८ : ३४
लेखकबाट थप