काठमाडौँ । पुर्खाले सूर्यको छायाँको सहयोगमा बिहान। दिउँसो अनि तारा र नक्षत्र नियालेर रातको घडीपला यकिन गरी घर गृहस्थी चलाएको अभ्यास वर्तमान पुस्ताका लागि दन्त्यकथा बनिसक्यो ।
विज्ञान प्रविधिमा भइरहेका नयाँ–नयाँ प्रयोगले समयको सूचक ‘घडी’को परिभाषालाई फराकिलो बनाइरहेका बेला नेपालमै परम्परागत घडी ब्युँत्याउने तयारी गरिएको छ ।
वरिष्ठ खगोलविद् जयन्त आचार्यले घामको छायाँको सहयोगमा सयम यकिन गर्न सकिने ‘नेपाल धुपघडी’ तयार गर्नुभएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २७ मंसिर २०७५, ०८ : ०८
लेखकबाट थप