काठमाडौँ । माइतीघर मण्डलामा अनुमति नलिई आन्दोलन गर्न पुगेका जेन जेड अभियन्ताहरूलाई प्रहरीले अघि बढ्न दिएको छैन। जेन जेडका अगुवा मिराज ढुंगानासहितको टोलीले आजदेखि माइतीघरमा आन्दोलन सुरु गर्ने घोषणा गरेको थियो।
तर प्रशासनबाट अनुमति नपाएपछि अघि बढ्न खोजेका ढुंगानासहितका जेन–जेड अभियन्ताहरूलाई प्रहरीले रोकेको हो। सो क्रममा धकेलाधकेलसमेत भएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ पुस २०८२, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै
पार्टीको सबै तहमा २५ प्रतिशत जेन जेड प्रतिनिधित्व सुनिश्चित गर्न माग
प्रदर्शनपछि जेन जेडले विजय उत्सव मनाउन थाले