एजेन्सी । गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड विजयी भएको छ । रियलले आलाभेसलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
रियलका लागि पहिलो हाफको २४ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अग्रता लिएको रियलले थप गोल दोस्रो हाफमा गरेको हो ।
खेलको ६८ औं मिनेटमा अलाभेसका लागि कार्लोस भिसेन्तेले गोल गर्दै बराबरीमा फर्काएको खेलमामा रियलका लागि निर्णायक गोल रोड्रिगोले ७६ औं मिनेटमा गरेका हुन् ।
रोड्रिगोको निर्णायक गोलसँगै रियलले २–१ को जित दर्ता गरेको हो ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ मंसिर २०८२, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी
एम्बाप्पेको ह्याट्रिकमा सिटीविरुद्ध रियल म्याड्रिडको जित
एम्बाप्पेको निर्णायक गोलमा रियल मड्रिड हारबाट जोगियो