वीरगंज । मानव बेचबिखनका आरोपीलाई पर्सा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
२०६२ चैत १७ गतेदेखि मानव बेचबिखन (जीउ मास्ने बेच्ने)को कसुरमा फरार वीरगंज महानगरपालिका–१९ का ४५ वर्षीय सुरेसप्रसाद कलवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार कलवारलाई वीरगंज–९ बाट पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ मंसिर २०८२, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ