काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको बाछिटा अन्य प्रदेशमा पनि पुग्ने दाबी गरेका छन् ।
मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको बताए ।
उनले भने, ‘मधेशबाट सुरु भएको नयाँ समीकरण अव सबै प्रदेशमा देखिन्छ । मुलुकमा गणतन्त्र स्थापित भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको र त्यसले सबैलाई आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको छ।’
जेनजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढङ्गले रूपान्तरणका साथ मुलुकको विकासमा लाग्न बृहत् एकता गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०८२, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डले गरे रुकुम पूर्वबाट उम्मेदवारी दर्ता
‘उत्पीडित समुदायको अधिकारका लागि अझै संघर्ष गर्नुपर्नेछ’ : ‘प्रचण्ड’
प्रचण्ड उम्मेदवारी दर्ताका लागि आजै रुकुमपूर्व जाँदै
‘ढुक्क हुनुस् काँग्रेस फुटेर चुनाव रोकिँदैन': प्रचण्ड
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँ’: प्रचण्ड