काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, य:मरि पुन्हि, ज्यापू दिवसलगायत सांस्कृतिक पर्वले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
किराँत समुदायको विशेष चाड उँधौली पर्व तथा नेवार समुदायको य:मरि पुन्हि र ज्यापू दिवसका अवसरमा आज उनले देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामनासमेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच भेट
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान
‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक छ’ : अध्यक्ष दाहाल
विपिनको रिहाइमा पहल गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालको आग्रह
मुलुकको साझा समस्या सुशासन कायम गर्नु हो : अध्यक्ष दाहाल