काठमाडौँ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
आज एक वक्तव्य जारी गर्दै उनले माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलको नेता पदबाट राजीनामा दिएको बताएका हुन् ।
‘माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलको नेताको पदबाट राजीनामा दिएको अवगत गराउँदछु, ’उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले दलकाे नेतामा भएन सहमति, थापा र नेम्वाङबीच प्रतिस्पर्धा
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन