काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले यही मंसिर २३ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने भएको छ ।
बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
राजा, राजनीतिक दल र जेनजीकाबिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले मंसिर २३ गते काठमाडौँमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने निर्णय गरिएको राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०८२, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कमल थापालाई टिकट दिएपछि राप्रपामा रडाको
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन