काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको एकता सन्देश सभाले आगामी निर्वाचनका लागि दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार, सभाले पार्टी एकता दृढ रहेको देखाउने मात्र नभई जनस्तरबाट पनि राजनीतिक प्रक्रिया र निर्वाचनको पक्षमा सक्रिय सन्देश प्रवाह गर्नेछ।
प्रचण्डले भने, ‘हामी एकता सन्देश सभामार्फत जनतामा स्पष्ट सन्देश दिन चाहन्छौँ र आगामी निर्वाचनलाई प्रभावकारी बनाउन दबाब सिर्जना गर्नेछौँ।’
संयोजक प्रचण्डले एकता र स्थिरतामाथि जोड दिँदै दलभित्र र पार्टी बाहिर दुवै तहमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता दोहोर्याए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’