काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट पुगेका छन्।
प्रचण्डले आइतबार बिहान पञ्चकन्या गाउँपालिका-३, घलेगाउँस्थित घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्दैछन्।
त्यसैगरी दिउँसो १२ बजे उनले लिखु गाउँपालिका-५ मा सहिद स्मृति केन्द्र भवन तथा सहिद स्मृति पार्कको पनि उद्घाटन साथै विभिन्न स्थानमा जनभेटघाट गर्ने कार्यक्रम छ।
शनिबार प्रचण्डलाई नुवाकोटको शिवपुरी गाउँपालिका समुन्द्रादेवीको मानेमा पार्टीका स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०८२, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’