काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड लागू गरेको छ।
परिषद्ले आईटीएमएस अनलाइन मार्फत जारी हुने डिप्लोमा तथा प्रमाणपत्र तहका ट्रान्सक्रिप्टमा र प्रि-डिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएको एक सूचनामार्फत जनाएको छ । क्यूआर कोड सोमबारदेखि लागू भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, ०८ : २२
लेखकबाट थप