काठमाडौँ । पाँच दिनको अवधिमा राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख भन्दा बढीले मतदाता नामावली दर्ता गराएका छन् ।
कात्तिक २७ देखि मंसिर १ गते राति साढे ९ बजेसम्मको अवधिमा ३ लाख ८ हजार ५८५ जनाले नाम दर्ता गराएका हुन् ।
जसमा पुरुष १ लाख ८१ हजार ५०७ जना र महिला १ लाख २७ हजार ६९ जना छन् । यस्तै आयोगको कार्यालयमै धाएर कात्तिक ३० गते ९ हजारले नाम दर्ता गराउँदा कात्तिक ३० गतेसम्म ३१ लाख १ हजार ४१५ जनाले नाम दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा भोट हाल्न आएनन् मतदाता
नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम
मतदाता भन्दछन् : जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक
नयाँ पुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
बैतडीमा एक लाख ५६ हजार मतदाता कायम