काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।
पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताए ।
उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुनेमा भएको आन्दोलन कुनै हिसाबले राजनीतिक थिएन : सन्तोष परियार
जातीय विभेदविरुद्ध ठोस कानुन बनाउन माग
अहिलेका मुख्य राजनीतिक दलले देश बिगारे : प्रमुख सचेतक परियार