काठमाडौं । जनार्दन शर्मा प्रभाकर नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले प्रदेशका प्रमुख तोक्ने भएको छ ।
त्यसको सार्वजनिकसहित अभियानको आगामी योजना सार्वजनिक गर्न शर्माले आज पत्रकार सम्मेलन गर्न लागेका छन् ।
पत्रकार सम्मेलनमा संवाद डबली, अनामनगरमा दिउँसो २ बजे बोलाएका छन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०८२, ११ : ५४
लेखकबाट थप