काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अग्निपथ म्युजिक भिडियोका लागि र्यापर सनम गुरुङ ‘योद्धा’लाई धन्यवाद दिएका छन्।
उनको म्युजिक भिडियो ‘अग्निपथ’मा आफूलाई ‘ट्रिबिट’को लागि लायक बनाएको भन्दै उनले धन्यवाद दिएका हुन्।
बालेनले यो मायाका लागि आफू आजीवन आभारी रहनेसमेत उल्लेख गरेका छन्।
बालेनले फेसबुकमा लेखेका छन्, ‘प्रिय Yodda,
मलाई थाह छैन म यो Tribute को लायक थिएँ कि थियिन , हजुरको मायाकोलागी आजिवन आभारी रहने छु !’
बालेन यसअघि मध्यरातमा एउटा विवादास्पद स्टाटस लेखेर हटाएपछि विवादमा आएका थिए। त्यसपछि फेसबुकमा उनलको यो पोस्ट आएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?