काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णालीका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले विशेष महाधिवशेनले पार्टीभित्र विग्रह ल्याउने बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा बुधबार आफ्नो धारणा राख्दै शाही विशेष महाधिवेशनको विपक्षमा देखिएका हुन् ।
विशेष महाधिवशेनको पक्षमा संकलित ५४ प्रतिशत हस्ताक्षर झुटो हुनसक्ने आशंका समेत उनले गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १३ : ५८
लेखकबाट थप