‘पाँच पाण्डव’ मा जोडिए हरिवंश, दीपाश्री

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०८२, १५ : ५३
‘पाँच पाण्डव’ मा जोडिए हरिवंश, दीपाश्री

काठमाडौं ।  हरिवंश आचार्य, सीताराम कट्टेल, जितु नेपाल, सागर लम्साल, दीपाश्री निरौला र रजनी गुरुङलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘पाँच पाण्डव’ बन्ने भएको छ ।

यसअघि यो फिल्ममा दीपकराज गिरी पनि जोडिने चर्चा थियो । उनले आफू हुनसक्ने संकेत पनि गरेका थिए ।

मंगलबार बिहानको शुभसाइत पूजापछि मिडियालाई पठाइएको विवरणमा अभिनेता गिरीको नाम उल्लेख छैन ।

प्रतिक्रिया दिनुहोस