प्रज्ञा-प्रतिष्ठानमा माओवादीको महाधिवेशन आयोजक समिति बैठक सुरु

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०८२, १४ : ३०
प्रज्ञा-प्रतिष्ठानमा माओवादीको महाधिवेशन आयोजक समिति बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा बैठक सुरु भएको हो ।

यसअघि आजै महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसेको थियो । उक्त बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस