काठमाडों । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ६ राजनीतिक पार्टीहरुले एकताका लागि १८ बुँदे सहमति गरेका छन् । माओवादीले माओवादलाई त्याग्दै माक्र्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउन तयार भएको छ ।
६ दलबीच नयाँ पार्टीको नाममा सहमति भइसकेको छैन । चुनावचिन्ह भने पाँचकुने तारा रहनेछ ।
हेर्नुस सहमतिपत्र

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय