काठमाडौँ । अधिवक्ता स्वागत नेपालविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी परेको छ ।
कस्तो प्रकृतिको उजुरी भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।
यता अधिवक्ता नेपालले पनि साइबर ब्युरोबाट आफूलाई फोन आएको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । प्रहरीले केही नखुलाए पनि अधिवक्ता नेपालले भने प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा साइबर मुद्दा लगाउन खोजिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०८२, १३ : ३६
लेखकबाट थप