काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन् ।
आफ्नो नाम मतदाता नामावलीमा भएरनभएको आयोगको वेबसाइटबाट हेर्न सकिने उल्लेख गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सक्रिय नागरिक बनौँ, आफ्नो मताधिकार सुनिश्चित गरौँ ।’
१६ वर्ष उमेर पुगेका र नागरिकता लिएका प्रत्येक व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँछन् । तर, मतदान गर्ने अधिकार भने फागुन २० गते १८ वर्ष पूरा भएकाले मात्र पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०८२, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति