चितवनमा रातिको १० बजे सम्म मात्र देउसी भैलो खेल्न पाईने, सुरक्षा व्यवस्थामा कडाई

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०८२, १९ : ०७
चितवनमा रातिको १० बजे सम्म मात्र देउसी भैलो खेल्न पाईने, सुरक्षा व्यवस्थामा कडाई

चितवन। चितवन जिल्ला प्रशासन कार्यालयले शुभ दिपावली, नेपाल संवत, छठ पर्वको अवसरमा सुरक्षा व्यवस्थामा कडाई गरेको छ। प्रशासनले एउटा सुचना सार्वजनिक गर्दै देउसी भैलो रातको १० बजे सम्म मात्र खेल्न दिने गरी अन्य सुरक्षा सम्बन्धीत विषयमा पनि कडाई गरेको चितवन जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो।

यस्तो छ चितवन जिल्ला प्रशासन कार्यालयको सुचना:

  68efa0424c6ec.jpg

प्रतिक्रिया दिनुहोस