एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०८२, १२ : ३२
एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा गरेको छ ।

असोज २८ गते प्रहरी महानिरीक्षकको निर्णय अनुसार कात्तिक महिनादेखिको तलव भत्त समेत सरुवा भएको दरबन्दीबाट पाउने सूचनामा उल्लेख छ ।

अक्षयकुमार रावललाई उपत्यका सशस्त्र प्रहरी गणबाट इलाका प्रहरी कार्यालय बुटवल सरुवा गरिएको छ । त्यस्तै अच्युत गिरीलाई अपराध अनुसन्धान कार्यालय प्रबन्ध तथा भण्डार शाखाबाट इलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया सरुवा गरिएको छ ।

अन्यको सूची यसप्रकार छ ।

प्रतिक्रिया दिनुहोस