चितवन । मनकामना केबलकार तीन दिनका लागि बन्द गरिएको छ।
केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आज असोज १५ देखि १७ गतेसम्मका लागि केबलकार सेवा बन्द गरिएको जानकारी दिए।
असोज १८ देखि पुनः नियमित सेवा सञ्चालनमा आउने उनले बताए।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असोज २०८२, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि मनकामना केबलकार सञ्चालन
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मनकामना केबलकार २७ औं वर्षमा प्रवेश
मनकामना केबलकार आजदेखि तीन दिन बन्द