शितलनिवासमा सहमति : संसद् विघटनलगत्तै आजै अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीको शपथग्रहण

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०८२, १९ : ३०
शितलनिवासमा सहमति : संसद् विघटनलगत्तै आजै अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीको शपथग्रहण

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।

शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।

शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् ।

प्रतिक्रिया दिनुहोस