काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बस्न लागेको प्रवक्ता मनिष झाले बताए ।
उनका अनुसार बैठकमा जेन जी आन्दोलनपछिका विकसित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
बैठक राति ८ बजेदेखि सुरु हुने उनले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने रास्वपाको विश्वास
रास्वपाले अर्यालको संयोजकत्वमा बनायो निर्वाचन सम्पादन समिति
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश
रास्वपाको दोहोरै नीति : फरक व्यवहार, एकै ऐनामा दुई अनुहार
मधेसमा रास्वपाको नजर किन ? यस्ता छन् कारण
दल बदलेर रास्वपाबाट उम्मेदवार बन्नेको लर्काे