काठमाडौँ। सोमबार र मंगलबार दुई दिन भएको जेन जेड आन्दोलनको क्रममा २५ जनाको मृत्यु भएको छ।
सुरक्षाकर्मी र प्रदर्शनकारी गरेर सात सय घाइते भएकामध्ये चार सय १३ जना उपचारपछि डिस्चार्ज भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार एक सय ९७ जनाको विभिन्न अस्पताल उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनमा साढे ८४ अर्ब बराबरको क्षति, पुनर्निर्माणमा ३६ अर्ब ३० करोड लागत लाग्ने अनुमान
जेन जेड आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
जेन जेड आन्दोलनमा नष्ट भएका सरकारी सम्पत्ति पुनर्निर्माण गर्न अर्थमन्त्रीको नेतृत्वमा समिति गठन
जेन जेड आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?
जेन जेड आन्दोलनमा युवामाथि ताकी ताकि गोली हानिएको भन्दै संसदीय समितिद्वारा दुःख व्यक्त