आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते

सफल खबर संवाददाता

मंगलबार, २४ भदौ २०८२, १५ : ४५
आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा देखिएको छ ।

उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस