काठमाडौँ । संयुक्त किसान सङ्घर्ष समिति, नेपालले 'जेनजी' पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको बर्बर दमनको कडा निन्दा गरेको छ।
विज्ञप्ति जारी गर्दै समितिले उक्त दमनका कारण १९ जनाको ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति गम्भीर आक्रोश व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, २० : ३०
लेखकबाट थप