काठमाडौँ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन जेडको आन्दोलनमा थप एकजनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका एक प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या १४ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु भएका प्रदर्शनकारीको संख्या १४ पुगेको पुष्टि भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेकोमा पछिल्लो अद्यावधिकसँगै संख्या बढेको हो ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
जेन जेड आन्दोलनमा नष्ट भएका सरकारी सम्पत्ति पुनर्निर्माण गर्न अर्थमन्त्रीको नेतृत्वमा समिति गठन
जेन जेड आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?
जेन जेड आन्दोलनमा युवामाथि ताकी ताकि गोली हानिएको भन्दै संसदीय समितिद्वारा दुःख व्यक्त
जेन जेड आन्दोलन : दसैँमा घर सिंगार्न आइपुग्छु भन्थ्यो, अधुरै रह्यो कमलको सपना