गण्डकीका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०८२, १४ : ४८
गण्डकीका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास

काठमाडौँ। जेन जेड आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन् । आज भएको आन्दोलनका क्रममा उनीहरूले आगजनी प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ । प्रहरी र आन्दोलनकारीबीच मुठभेड जारी छ ।

 

प्रतिक्रिया दिनुहोस