बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०८२, १२ : ४७
बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौं । प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस