‘डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी’ : मन्त्री दाहाल

सफल खबर संवाददाता

विहीबार, १९ भदौ २०८२, १५ : १४
‘डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी’ : मन्त्री दाहाल
 

 

प्रतिनिधि सभाको आजको बैठकमा शून्य र विशेष समयमा उठेका सवालको जवाफ दिन समयको माग गर्दै उनले सवारीमा एम्बोस्ड नम्बरका लागि सम्झौता पहिला नै भइसकेको हुनाले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने भएको बताए । 

उनले भने,“सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नका लागि तीन पटकसम्म सम्झौता भएको देखिन्छ, वर्तमान सरकारले सम्झौता गरेको होइन । जडान नगर्ने हो भने ? तीन अर्ब पैसा सित्तैमा निर्माण कम्पनीलाई दिनुपर्ने हुन्छ ।”

प्रतिक्रिया दिनुहोस