काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् ।
अध्यक्ष ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन आज बिहान चीनको तियान्जिनतर्फ प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार एमाले विधान २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न पाउने व्यवस्था रहेकाले सोहीअनुसार जि
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ भदौ २०८२, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधान संसोधनमा तयारीमा ओली, अब बस्ने सचिवालय र केन्द्रीय समितिमा प्रस्ताव ल्याइँदैं
एमाले महाधिवेशन प्रतिनिधिलाई यसरी हुँदैछ बासको व्यवस्था
जेनजी आन्दोलनका शहीद परिवार संगठित भएकोमा एमाले अध्यक्ष ओलीको आपत्ती
एमालेको महाधिवेशन प्रचार समिति ओलीको कब्जामा, पोखरेल पक्षलाई पुरै निषेध
एमालेले महाधिवेशन उद्घाटनमा तीन लाख मान्छे उतार्ने !
एमाले महाधिवेशन : १५ जिल्लामा प्रतिनिधि छनौटमा धाँधली भएको पोखरेल पक्षको आरोप