सुर्खेत । पहिरोका कारण सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ ।
सडकखण्ड अन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका वडा नं २ कालेखोलामा सडक भत्किन गई सवारी आवागमन हुन नसक्ने गरी राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पहिरोको कारण सडक दुईतर्फी अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ भदौ २०८२, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा